एलपी ग्यासको अभाव नरहेको नेपाल आयल निगमको दाबी, अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह
ratopati.com · Tue Aug 04 13:04:24 GMT 2026

काठमाडौँ । नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गरेको छ।
निगमले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा दैनिक मागअनुसार ग्यास आपूर्ति भइरहेको भए पनि विभिन्न सञ्चार माध्यममा बजारमा ग्यास अभाव भएको समाचार सार्वजनिक भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)