आर्थिक वृद्धि र वित्तीय स्थायित्व सबैको साझा उद्देश्य : अर्थमन्त्री
nepalnews.com · Tue Aug 04 13:01:36 GMT 2026

काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालको वित्तीय प्रणालीलाई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदार बढाएर अघि बढ्ने बताएका छन्।
मन्त्रालयमा मंगलबार २० वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै उनले सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियमित निकायको मात्र नभइ साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध रहेको बताए। उनले आर्थिक वृद्धि, लगानी विस्तार, रोजगारी सिर्जना र वित्तीय स्थायित्व सबैको साझा उद्देश्य भएको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)