मन्त्री बज्राचार्यद्वारा पद तथा गोपनीयताको शपथ
khabarhub.com · Tue Aug 04 13:01:41 GMT 2026

बागमती – बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई शपथ ग्रहण गराएका हुन् । मन्त्री बज्राचार्य हाम्रो नेपाली पार्टीका तर्फबाट सरकारमा सहभागी भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)