युनेस्कोको खतराको सूचीबाट लगातार तेस्रो वर्ष जोगियो लुम्बिनी
ekantipur.com · Tue Aug 04 13:02:07 GMT 2026

युनेस्कोको खतराको सूचीबाट लगातार तेस्रो वर्ष जोगियो लुम्बिनी
युनेस्को विश्व सम्पदा समितिको ४८औँ सत्रले संरक्षण र व्यवस्थापनमा भएका सुधारलाई सकारात्मक मान्दै लुम्बिनीलाई यस वर्ष पनि 'खतरामा रहेका विश्व सम्पदा'को सूचीमा नराख्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)