राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल, सूचना प्रवाह थप प्रभावकारी बनाइने
newsofnepal.com · Tue Aug 04 13:01:29 GMT 2026

काठमाडौं ।
सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजनीतिक बिटमा कार्यरत विभिन्न सञ्चारमाध्यमका पत्रकारसँग छलफल गर्दै सरकारी सूचना प्रवाहलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाइने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)