प्रतिनिधि सभा बैठक साउन २२ गतेसम्म स्थगित
ratopati.com · Tue Aug 04 13:07:20 GMT 2026

काठमाडौँ। प्रतिनिधि सभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित भएको छ।
सभामुख डोलप्रसाद अर्यालले बैठक साउन २२ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)