हेलमेट नलगाई बाइक चलाएको भिडिओ राखेपछि टिकटकर रुबिन खड्का ट्राफिक कारबाहीमा
techpana.com · Tue Aug 04 13:02:14 GMT 2026

काठमाडौं । हेलमेट नलगाई मोटरसाइकल चलाएको भिडिओ सार्वजनिक भएपछि चर्चित टिकटकर रुबिन खड्का ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले खड्कालाई ट्राफिक नियम उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिई जरिवाना तिराएको हो ।
सुरक्षा मापदण्ड विपरीत सवारी चलाएको देखिएपछि प्रहरीले उनलाई कार्यालयमा उपस्थित गराएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)