वस्ती छिरेको चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर
barnanmedia.com · Tue Aug 04 12:56:25 GMT 2026

पश्चिम चितवनका वस्तीमा छिरेको चितुवालाई नियन्त्रणमा लिन दुई स्थानमा खोर राखिएको छ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलले चितुवाले मानव वस्तीमा छिरेर आतंक सिर्जना गर्न थालेपछि भरतपुर महानगरपालिका-१५, गोपालचोकमा रहेको अविनाश पोल्ट्री फर्ममा र त्यसको एक किलोमिटर पर अर्का खोर राखिएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)