स्थानीयलाई जलविद्युतको सेयर अंकित मूल्यमै, प्रिमियममा सेयर निष्कासनमा इप्पानकै रोक
ratopati.com · Tue Aug 04 13:15:01 GMT 2026

काठमाडौँ । कम्पनी वा संगठित संस्थाले आफ्नो धितोपत्र बिक्रीका लागि पछिल्लो समय प्रिमियममा प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ) गर्ने थालेका छन् । केही कम्पनीहरूले प्रिमियम (थप मूल्य) लिएर आईपीओ निष्कासन गरिसकेका छन् भने आईपीओको पाइपलाइनमा रहेका कम्पनीहरूले पनि प्रिमियम निष्कासनको तयारीमा छन् ।
तर थप मूल्य लिएर आईपीओ निकाल्ने कम्पनीहरू विवादमा परेका छन् । अहिले जलविद्युत् कम्पनीहरूले समेत प्रिमियममा आईपीओ जारी गर्ने तयारी गरेका छन् । केही जलविद्युत् प्रवर्द्धकहरू जलविद्युत् कम्पनीहरूको पनि प्रिमियममा स्थानीयलाई सेयर दिने र प्रिमियममा नै आईपीओ जारी गर्ने तयारी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)