आँखा उपचार केन्द्रबाट १८ हजारले लिए सेवा, ३४२ जनाको शल्यक्रिया
nagariknews.nagariknetwork.com · Tue Aug 04 12:59:15 GMT 2026
नेपाल नेत्रज्योति संघ ताप्लेजुङ तथा संघको समन्वयमा सञ्चालित आँखा उपचार केन्द्रमार्फत एक आर्थिक वर्षका झण्डै १८ हजार आँखाका रोगीले सेवा पाएका छन्।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्वारा फुङलिङमा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र सञ्चालनमा रहेको छ भने मेरिङदेन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको संगमस्थल दोभान बजारमा दोभान आँखा उपचार केन्द्र सञ्चालनमा छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)