कप्तानगञ्ज घटनाका मृतक मेहताका परिवार र गृहमन्त्री गुरुङबीच वार्ता
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रवीन्द्र मेहताका परिवारबीच वार्ता शुरू भएको छ । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल शुरू भएको हो ।
गत साउन १० गते राति कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनामा घाइते भई शिक्षण अस्पतालमा उपचाररत २२ वर्षीय मेहताको उपचारका क्रममा आज निधन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)