वैदेशिक रोजगारीमा पठाईदिन्छु भनि ठगि गर्ने दुई जना पक्राउ
nagariknews.nagariknetwork.com · Tue Aug 04 13:14:20 GMT 2026

प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक आम्दानीको प्रलोभन देखाई रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका २ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका ३१ शंखमूल बस्ने २६ वर्षीय रिगबान शेष रहेका छन् । उनले एक जनालाई बेलायत (यूके) पठाइदिने भन्दै रु ७ लाख ठगी गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)