गृहमन्त्री गुरुङ र मृतक मेहेताका परिवारबीच शिक्षण अस्पतालमा वार्ता
lokaantar.com

गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रवीन्द्र मेहेताका परिवारबीच वार्ता शुरू भएको छ ।
वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल शुरू भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)