तस्करीकाे २३ लाख ३० हजार रुपैयाँ बराबरका सामानसहित धनुषाबाट एक पक्राउ
shilapatra.com · Tue Aug 04 13:14:00 GMT 2026

तस्करीका २३ लाख ३० हजार रुपैयाँ बराबरका सामानसहित एक पक्राउ धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।
भारतबाट भन्सार छली गरी नेपाल ल्याइँदै गरेका साे मूल्य बराबरका सामान तथा ती सामान ओसारपसारमा प्रयोग गरिएको ईभी (इलेक्ट्रिक) भ्यानसहित प्रहरीले उनलाई पक्राउ गरेकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)