सहमतिपछि हर्मुज जलमार्ग पुनः खोल्न सकिने
ratopati.com · Tue Aug 04 13:29:18 GMT 2026

काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको पहिलो चरणको छलफलपछि स्ट्रेट अफ हर्मुज पूर्णरूपमा खोल्ने विषयमा छलफल भइरहेको बताएका छन्। उनले वार्ताको अर्को चरण इरानको आणविक निःशस्त्रीकरणमा केन्द्रित हुने बताए।
तेहरानको आणविक क्षमतालाई अन्त्य गर्ने वासिङ्टनको उद्देश्य रहेको कुरामा जोड दिँदै उनले दोस्रो चरणमा इरानको आणविक कार्यक्रममाथि छलफल हुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)