नेपाल आयल निगमले हवाई इन्धनको मूल्यसँगै बढ्यो हवाई भाडा
barnanmedia.com · Tue Aug 04 13:23:32 GMT 2026

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै भाडा समेत बढेको छ । निगमले १७ साउनबाट लागू हुने गरी इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँका दरले बढाएको थियो ।
अहिले प्रतिलिटर हवाई इन्धनको मूल्य २९० रुपैयाँ पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई टिकटमा जोडिने इन्धनको मूल्य समायोजन गरी वायुसेवा कम्पनीहरुलाई जानकारी गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)