एआरआई, मित्रश्री र ब्रम्हकुञ्जलाई उपाधि
neplays.com · Tue Aug 04 13:32:00 GMT 2026
काठमाडौं । एलआरआई, मित्रश्री पाठशाला र ब्रम्हकुञ्जले पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् ।
एलआरआई यु–१६ ब्वाइज, मित्रश्री पाठशाला यु–१२ ब्वाइज र ब्रम्हकुञ्ज यु–१६ गल्र्समा च्याम्पियन बने ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)