ह्वाइट हेभेन र ल्यान्डमार्क सेमिफाइनलमा प्रवेश
neplays.com · Tue Aug 04 13:40:00 GMT 2026
काठमाडौं । ह्वाइट हेभेन स्कुल र ल्यान्डमार्क एकेडेमी १० औं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार सेमिफाइनला प्रवेश गरेका छन् ।
ह्वाइट हेभेनले निम्बल एकेडेमीलाई ७–१ गोलले पराजित गर्यो । ह्वाइट हेभेनको सहज जितमा इशान श्रेष्ठले ४ गोल योगदान गरे । ल्यान्डमार्कले किन्डर गार्तेनलाई टाइब्रेकरमा २–१ गोलले हरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)