आन्तरिक उडानको भाडा बढ्यो
nepalsamaya.com · Tue Aug 04 13:42:12 GMT 2026

काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक तर्फको हवाई भाडा (फ्यूल सरचार्ज) बढाएको छ। प्राधिकरणको निर्णयअनुसार बढेको नयाँ भाडा दर आजैदेखि लागू हुने भएको छ।
नेपाल आयल निगमले श्रावण १७ मा हवाई इन्धनको मूल्य साविकको प्रतिलिटर २२९ रुपैयाँबाट बढाएर २४९ रुपैयाँ पुर्याउने निर्णय गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)