‘नेतृत्व आवेगले होइन, परिपक्वताले चल्छ’: हर्क साम्पाङलाई सन्तोष सेनको सुझाव
kalakarmi.com · Tue Aug 04 13:41:33 GMT 2026

काठमाडौं- नेपाली फिल्मका अभिनेता तथा निर्देशक सन्तोष सेनले श्रम शक्ति पार्टीका अध्यक्ष तथा हर्कराज राईलाई लक्षित गर्दै सामाजिक सञ्जालमा लेखेको लामो टिप्पणी अहिले राजनीतिक तथा सामाजिक वृत्तमा चर्चाको विषय बनेको छ ।
कहिल्यै हर्कराज राईको खुलेर प्रशंसा गरेका सेनले यसपटक भने उनको पछिल्लो अभिव्यक्ति र राजनीतिक शैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । सेनले राईले संसदमा प्रवेश गरेपछि जनतामा ठूलो आशा जगाएको भए पनि अहिले आफ्नै समर्थकसमेत निराश हुन थालेको दावी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)