एन्फा निलम्बन फुकुवाका लागि भित्रभित्रै पहल भइरहेको छ : मन्त्री पोखरेल
baahrakhari.com · Tue Aug 04 13:47:59 GMT 2026
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा) को निलम्बन फुकुवाको विषयमा सरकार मौन बसेजस्तो देखिए पनि भित्रभित्रै थुप्रै कामहरू भइरहेको बताएका छन् ।
मन्त्री पोखरेलले मन्त्रालयमा पत्रकारहरूसँग अनौपचारिक भेटघाट गर्ने क्रममा केही विषयहरूमा औपचारिक जवाफ दिँदै फिफाद्वारा एन्फाको निलम्बनका विषयमा प्रस्ट पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)