युवतीलाई नशालु पदार्थ खुवाएर जबरजस्तीकरणी गरेको आरोप, ३ जना पक्राउ
ratopati.com · Tue Aug 04 13:54:54 GMT 2026

विराटनगर । मोरङको लेटाङस्थित एक रिसोर्टमा युवतीलाई नशालु पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका वडा नं ५ बस्ने २५ वर्षीया सोनुमा लिम्बू, केराबारी गाउँपालिका वडा नं ८ बस्ने ५० वर्षीय कमल बहादुर आले मगर र सुन्दरहरैँचा नगरपालिका वडा नं १० बस्ने ३८ वर्षीय डम्बर खतिवडा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)