राष्ट्र बैंकका १८ कार्यकारी निर्देशकसँग छलफल गर्दै अर्थमन्त्री
clickmandu.com · Tue Aug 04 13:51:04 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग छलफल गर्ने भएका छन् ।
अर्थमन्त्री डा वाग्लेले बुधबार बिहान साढे ९ बजे केन्द्रीय बैंकका १८ जना कार्यकारी निर्देशकहरूसँग छलफल गर्न लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)