ग्यास वितरण सहज हुन अझै केही दिन लाग्ने, भारतबाट कति भइरहेको छ लोड ?
baahrakhari.com · Tue Aug 04 13:54:00 GMT 2026

काठमाडौं । बजारमा सहज रूपमा खाना पकाउने ग्यास उपलब्ध हुन सकेको छैन । नेपाल आयल निगमले समस्या समाधान हुन अझै केही दिन लाग्ने बताएको छ ।
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले आपूर्ति व्यवस्थापनमा समस्या नभए पनि वितरण प्रणालीमा तादम्यता नमिल्दा समस्या देखिएको जानकारी गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)