निम्स दाइसहितका आरोहीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)
khabarhub.com · Tue Aug 04 13:58:23 GMT 2026

काठमाडौं – पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित दिवंगत सम्पूर्ण आरोहीप्रति श्रद्धाञ्जली अर्पण गर्दै काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ।
पर्वतारोहण क्षेत्रसँग सम्बन्धित व्यक्तित्व, शुभेच्छुक तथा सर्वसाधारणको सहभागितामा आयोजित कार्यक्रममा दिवंगत आरोहीहरूको सम्झनामा मौनधारण गर्दै दीप प्रज्वलन गरिएको थियो। सहभागीहरूले उनीहरूको साहस, समर्पण र पर्वतारोहण क्षेत्रमा पुर्याएको योगदानको स्मरण गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)