एनएमबि बैंकको नाफामा ४० प्रतिशतको छलाङ, प्रतिशेयर आम्दानी कति ?
arthadabali.com · Tue Aug 04 14:00:20 GMT 2026

काठमाडाैँ / एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा उल्लेख्य सुधार गरेको जनाएको छ। बैंकले पहिलोपटक वार्षिक खुद नाफा ४ अर्ब रुपैयाँभन्दा माथि पुर्याउँदै ऐतिहासिक उपलब्धि हासिल गरेको हो।
सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको २ अर्ब ८५ करोड ४६ लाख ३८ हजार रुपैयाँबाट ४०.६० प्रतिशतले वृद्धि भएर ४ अर्ब १ करोड ३६ लाख ७१ हजार रुपैयाँ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)