मधेस खानेपानी संकट : मसला रूखबारे अनदेखा, चुरे दोहोन मुख्य दोष
ratopati.com · Tue Aug 04 14:00:46 GMT 2026

काठमाडौँ । विगत दुई–तीन वर्षदेखि मधेस प्रदेशमा परेको खडेरी र पर्याप्त वर्षाको अभावले सिङ्गो तराई क्षेत्रमा खानेपानीको हाहाकार मच्चिएको छ । तराई–मधेसका आठवटै जिल्लामा भूमिगत जलसतह तीव्र गतिमा घटेपछि सर्वसाधारण खानेपानीको चरम सङ्कट झेल्न बाध्य भएका हुन् ।
राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले हिजो सार्वजनिक गरेको स्थलगत अध्ययन प्रतिवेदन अनुसार मधेसका जिल्लाहरूमा भूमिगत जलसतह औसत २ देखि ३ मिटरसम्म र पश्चिमतर्फका जिल्लाहरूमा ३ मिटरभन्दा बढीले तल झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)