खाद्य सुरक्षालाई ध्यान दिन प्रशासनको आग्रह
ratopati.com · Fri Sep 04 17:39:36 GMT 2026

बागमती । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले नागरिकको खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन सबैमा आग्रह गरेको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाको कृष्णभिर खण्ड बाढी पहिरोका कारण अवरुद्ध भएको अवस्थामा त्रिभुवन राजपथ र कान्ति राजमार्गबाट यातायात सञ्चालन भैरहेका अवस्थामा प्रशासनले ती राजमार्ग तथा वैकल्पिक मार्ग अन्तर्गतका सडक छेउछाउ तथा बजारमा खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)