इन्धनको मूल्यवृद्धिसँगै हवाई भाडा १,२९० रुपैयाँसम्म महँगियो, कुन रुटमा कति ?
arthadabali.com · Tue Aug 04 14:01:58 GMT 2026

काठमाडौँ / नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक तर्फको हवाई भाडा (फ्यूल सरचार्ज) बढाएको छ । प्राधिकरणको निर्णयअनुसार बढेको नयाँ भाडा दर आजैदेखि लागू हुने भएको छ ।
नेपाल आयल निगमले श्रावण १७ मा हवाई इन्धनको मूल्य साविकको प्रतिलिटर २२९ रुपैयाँबाट बढाएर २४९ रुपैयाँ पुर्याउने निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)