‘समाजमा उत्तेजना फैलाएर राजनीतिको गोटी सेक्ने तत्त्वलाई बेलैमा नियन्त्रण गर्नुपर्छ’
ratopati.com · Tue Aug 04 14:15:00 GMT 2026

काठमाडौँ । खोटाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित आरेन राई को स्पष्ट र यथार्थपरक प्रस्तुतिको प्रशंसा हुने गरेको छ । श्रम संस्कृति पार्टीका महासचिव समेत रहेका राई विगतमा विभिन्न सामाजिक अभियान र राष्ट्रिय सरोकारका मुद्दाहरूमा सक्रिय रहे । हाल संसद्मा नागरिकका आवाज प्रखर रूपमा उठाउँदै आएका छन् ।
समसामयिक राजनीति, संसदीय गतिविधि, श्रम संस्कृति पार्टीको वैचारिक दृष्टिकोण र सीमावर्ती क्षेत्रमा देखिएका साम्प्रदायिक तनाव र चुनौतीहरूका विषयमा केन्द्रित रहेर सांसद राईसँग रातोपाटीको 'वारपार' का लागि रोहित दाहाल ले कुराकानी गरेका छन् । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)