यी चार क्षेत्रमा लगानी गर्न सके एक दशकमै सय वर्ष बराबरको विकास सम्भव- विश्व बैंक
setopati.com · Tue Aug 04 14:11:59 GMT 2026
विद्युत्, इन्टरनेट, सीप र संस्थागत क्षमतामा अहिले नै लगानी गर्न सके विकासशील देशले कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबाट एक दशकमै सय वर्ष लाग्ने विकास हासिल गर्न सक्ने विश्व बैंकको एक प्रतिवेदनले देखाएको छ।
तर यी आधार तयार नगरे एआईले देशहरूबीचको दूरी बढाउने, असमानता गहिर्याउने, बजार केही कम्पनीमा केन्द्रित हुने, सार्वजनिक संस्थामाथिको विश्वास कमजोर बनाउने तथा सुरक्षा, अधिकार र सामाजिक एकतामा नयाँ जोखिम सिर्जना गर्ने देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)