प्रधानमन्त्री र सुदूरपश्चिमका प्रतिनिधिसभा सदस्यबीच के भयो छलफल?
himalpress.com · Tue Aug 04 14:23:47 GMT 2026

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा सांसदहरुसँग छलफल गरेका छन्।
सिंहदरबारमा भएको छलफलका क्रममा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको जानकारी संसद्मार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)