मन्त्री रावलले भनिन् : सुकुम्बासीलाई लालपुर्जा वितरण सुरु भइसकेको छ
shilapatra.com · Tue Aug 04 14:24:09 GMT 2026

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुकुम्बासीका समस्या समाधानमा सरकार गम्भीर रहेको उल्लेख गर्दै यसमा निरन्तर काम गरिरहेको बताएकी छन् ।
प्रतिनिधिसभामा प्रस्तुत सुकुम्बासीको व्यवस्थापनसम्बन्धी जरुरी सार्वजनिक महत्त्वका प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सुकुम्बासी पहिचान तथा जग्गा वितरणमा तीनै तहका सकारको भूमिका महत्त्वपूर्ण हुने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)