कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश
makalukhabar.com · Sat Jul 04 04:19:58 GMT 2026
तस्बिर; एआई
काठमाडौं । कोलम्बिया फिफा विश्वकप–२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी खेलमैदानमा आज भएको खेलमा कोलम्बियाले घानालाई १–० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)