नुवाकोटमा सडक तथा पूर्वाधार मर्मतले गति लियो
ratopati.com · Fri Sep 04 17:45:40 GMT 2026

काठमाडौँ । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले बाढी पहिरोबाट प्रभावित नुवाकोटमा सडक तथा पूर्वाधार मर्मतलाई तीव्रता दिएको छ ।
कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानमा सडक सञ्चालनमा ल्याउन जेसीबी, टिपरलगायत उपकरण परिचालन गरी मर्मत तथा पुनः निर्माणको काम भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)