बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
nepalnews.com · Fri Aug 28 01:46:18 GMT 2026

काठमाडौँ। देशभर भइरहेको अविरल वर्षा र बाढी-पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार उपत्यका छिर्ने मुख्य नाकादेखि पहाडी जिल्ला जोड्ने सडकहरूमा आवागमन प्रभावित भएको छ।
काठमाडौँको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक खण्ड बाढीको सम्भावित जोखिमका कारण गत भदौ १० गतेदेखि नै पूर्ण रूपमा बन्द गरिएको छ। यसले गर्दा उपत्यका भित्रिने र बाहिरिने मुख्य नाका ठप्प प्रायः छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)