भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी
khabarhub.com · Fri Aug 28 01:45:16 GMT 2026

जनकपुरधाम – प्रदेश प्रहरीले भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको छ।
प्रदेशका विभिन्न जिल्लाबाट धेरै नागरिक सम्पर्कविहीन भएको सूचना आउन थालेपछि जिल्लास्थित प्रहरी कार्यालयहरूले सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)