गाजामा इजरायली बमबारीबाट ३५ प्यालेस्टिनीको मृत्यु, कैयौं भग्नावशेषमुनि बेपत्ता
onlinekhabar.com · Tue Nov 05 16:48:40 UTC 2024

२० कात्तिक, गाजा । उत्तरी गाजा पट्टीको बेत लाहिया सहरमा रहेको एउटा घरमा इजरायली बमबारीबाट कम्तीमा ३५ प्यालेस्टिनीको मृत्यु भएको समाचार संस्था रोयटर्सले लेखेको छ ।
प्यालेस्टिनको आधिकारिक समाचार संस्था वाफाले भग्नावशेषमुनि कैयौँ मानिस अझै बेपत्ता रहेको बताएको छ । इजरायली सेनाले उक्त घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)