'दसैँतिहार, चेलीलाई उपहार' अभियानमा ४१५ ले लिए यातायात सेवा
ratopati.com · Tue Nov 05 18:06:00 UTC 2024

खोटाङ । एक युवा समूहले आयोजना गरेको ‘दसैँतिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत सञ्चालित निःशुल्क यातायात सेवामा चार सय १५ जनाले सुविधा लिएका छन् ।
कमजोर आर्थिक अवस्था भएका वा यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दसैँतिहार मनाउन माइतीघर पुर्याउने तथा माइतीघरबाट पुनःकर्मघर फर्काउन युवा समूहले निःशुल्क यातायात सेवा अभियान सञ्चालन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)