धौलागिरि अस्पतालमा सर्पदंशको सफल उपचार
barnanmedia.com · Tue May 19 23:39:45 GMT 2026

धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सर्पदंशका बिरामीको सफल उपचार गरिएको छ ।
निसीखोला गाउँपालिका–७ राजकुटका ६० वर्षीय जुठे विकलाई शनिबार बिहान ७ बजे विषालु सर्पले टोकेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)