कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश
bishowkhabar.com · Sat Jul 04 05:02:54 GMT 2026
काठमाडौं– कोलम्बिया फिफा विश्वकप–२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
अमेरिकाको कान्सास सिटी खेलमैदानमा आज भएको खेलमा कोलम्बियाले घानालाई १–० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)