नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
ratopati.com · Sat Jul 04 05:05:48 GMT 2026

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीनबिचको सम्बन्धलाई थप सुदृढ बनाउन चार बुँदे प्रस्ताव अघि सारेका छन्।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को १०५औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित एक विशेष विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो प्रस्ताव राखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)