अयोध्या पुगे रास्वपा सभापति रवि लामिछाने (तस्बिरहरू)
setopati.com · Fri Jun 05 02:39:04 GMT 2026

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले शुक्रबार बिहान अयोध्यास्थित राम मन्दिर पुगेर दर्शन गरेका छन्।
सभापति लामिछानेसहित सांसदद्वय विपिन आचार्य, दीपक बोहरा, रविपत्नी निकिता पौडेलले अयोध्या पुगेर दर्शन गरेको उनको सचिवालयले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)