ट्रम्पले लेक ओन्टारियोको नाम बदली 'लेक अमेरिका' राखे, के भन्छन् कार्नी ?
nepalviews.com · Fri Aug 28 01:51:19 GMT 2026

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार लेक ओन्टारियोको नाम परिवर्तन गरी ‘लेक अमेरिका’ राख्ने आदेशमा हस्ताक्षर गरेका छन्। आदेश अनुसार ३० दिनभित्र यो प्रक्रिया पूरा हुनेछ र त्यसपछि अमेरिकाको सरकारी नक्सा तथा अभिलेखमा नयाँ नाम प्रयोग गरिनेछ।
ट्रम्पले यो निर्णयलाई गल्फ अफ मेक्सिकोको नाम बदलेर गल्फ अफ अमेरिका बनाएको निर्णयसँग तुलना गरे। उनले ठट्टा गर्दै भने- अब अमेरिकासँग एक खाडी र एक ताल छ, सायद अगाडि अटलान्टिक वा प्रशान्त महासागरको नाम फेर्नेबारे पनि सोच्नुपर्ने हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)