नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउन चिनियाँ राजदुतका चार बुँदे प्रस्ताव
barnanmedia.com · Sat Jul 04 05:20:14 GMT 2026

नेपालका लागि चीनका राजदुत झ्याङ माओमिङले नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउन चार बुँदे प्रस्ताव अघि सारेका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को १०५ औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित एक विशेष विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले चार वटा प्रस्ताव अघि सारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)