स्याटनर बने अन्तरिक्षमा पुग्ने जेष्ठ सदस्य
ekantipur.com · Wed Oct 13 16:26:42 GMT 2021
काठमाडौँ — क्यानेडियन अभिनेता विलियम स्याटनर अन्तरिक्षमा पुग्ने संसारकै जेष्ठ सदस्य बनेका छन् ।
स्टार ट्रेकद्वारा निर्मित विभिन्न चलचित्र तथा सेरिजहरूमा अभिनय गरेका यी ९० वर्षीय ब्लु ओरिजिन स्पेस कम्पनीको सब अर्बाइटल क्याप्सुल मार्फत अन्तरिक्ष पुगेका थिए । उनको टोलीमा ४ जना सदस्य थियो । त्यहाँको स्थानीय बिहान १० बजे उनीहरु पृथ्वीमा सकुशल फर्किएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)