साढे ४ केजी अफिमसहित २ जना पक्राउ
lokaantar.com

भारततर्फ निकासी गर्न लागिएको ४ किलो ४२० ग्राम लागुऔषध अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ बाट शुक्रबार दिउँसो उनीहरूलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)