नेपाललाई आवश्यक सबै सहयोग गर्ने ट्रम्पको घोषणा
setopati.com · Fri Aug 28 01:58:27 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसुवा बाढीबाट प्रभावित नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार रहेको घोषणा गरेका छन्।
फक्स न्युजसँगको कुराकानीमा ट्रम्पले नेपाललाई अमेरिकाले आवश्यक सबै सहयोग गर्ने घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)