म्यानचेस्टर सिटीले अंक बाँड्दा आर्सनल प्रिमियर लिग च्याम्पियन
baahrakhari.com · Wed May 20 00:57:48 GMT 2026
काठमाडौं । म्यानचेस्टर सिटी बर्नमाउथसँग १–१ को बराबरीमा रोकिएपछि आर्सनलले २१ वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ ।
आर्सनल सन् २००४/०५ को सिजनमा प्रिमियर लिग च्याम्पियन बनेको थियो । आर्सनल १४औँ पटक लिग च्याम्पियन बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)