‘चाँडै’ भेटवार्ता गर्दै ट्रम्प र नेतन्याहु
barnanmedia.com · Sat Jul 04 06:10:04 GMT 2026

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबिच ‘चाँडै’ भेटवार्ता गर्ने भएका छन्।
इजरायलको प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गरी नेतन्याहु र ट्रम्प चाँडै भेट्ने कार्यक्रम रहेको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)